Select Language:


Log In Email
  • slide16.jpg
    क्याम्पस सभा

Welcome to
Chaturbhujeshwar Janata Multiple Campus

Established in 1991 A.D. (2048 B.S.) and situated at Sukhepokhari, Harion, Sarlahi, Chaturbhujeshwar Janata Multiple Campus (CJMC) was started with diligent effort of the local people who were conscious enough to run the campus at any cost. Seeing 'opportunity in difficulty' and remaining firmly optimistic of its success to become a renowned campus of the district of Sarlahi bringing opportunity to students of this area for their need of education, skill and wisdom, and for their better enlightened and prosperous future, they became prepared for their contribution to the campus from their side in whatever way they were able: financially, politically, educationally, morally.

Profile

Dr. Hari Lal Mainali
Campus Chief

9855045677
campuschief@cjmcsarlahi.edu.np

Latest Notice & Events

Featured Events

2082/9/3 11:34:25

आन्तरिक परीक्षा सम्बन्धमा

यस क्याम्पसमा अध्ययनरत शिक्षाशास्त्र, मानविकी तथा सामाजिक शास्त्र र व्यवस्थापन संकाय स्नातक तह प्रथम, दोस्रो, तेस्रो तथा चौथो वर्षका विद्यार्थीहरूको पहिलो आन्तरिक परीक्षा तपशिल बमोजिम संचालन हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षामा सामेल नहुने विद्यार्थीहरूलार्इ क्याम्पसबाट उपलब्ध  छात्रवृत्ति लगायतका सुविधाहरू उपलब्ध नगरार्इने समेत जानकारी गरार्इन्छ ।
2082/8/26 10:10:13

परिक्षा फारम भर्ने सम्बन्धी जरुरी सुचना

त्रिभुवन विश्वविद्यालयद्वारा २०८२ सालमा संचालन गरिने स्नातक तह बि.ए., बि.बि.एस. र बि.एड. कार्यक्रम अन्तर्गत तेश्रो वर्ष नियमित  तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परिक्षा फारम भर्ने सुचना प्रकाशित गरिए बमोजिम यस क्याम्पसको स्नातक तह बि.ए., बि.बि.एस. र बि.एड. तेश्रो वर्षमा अध्ययनरत नियमित तथा आंशिक समुहका विद्यार्थीहरुले यही मिति २०८२ पौष २५ गते शुक्रबार क्याम्पस समयभित्र परिक्षा फारम भरी परिक्षा शाखामा बुझाउनु हुन यो सुचना प्रकाशित गरिएको छ । समय भित्रै नै परिक्षा नभर्ने विद्यार्थीहरुको लागि अर्को व्यवस्था नहुने हुनाले समयप्रति सचेत हुन पनि जानकारी गराईएको छ ।
विस्तृत जानकारीको लागि क्याम्पसको website
http://cjmcsarlahi.edu.np मा हेर्नु हुन पनि यसै सुचनामार्फत जानकारी गराईएको छ ।

क)   ४-वर्षे स्नातक तह २०७४ सालमा भर्ना भई २०७५ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो तेस्रो वर्षको परीक्षा अन्तिम पटक हुनेछ ।

ख)   नियमित बाहेक सबै परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम माथि अघिल्लो पटकको रो.नं. अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।

ग)   परीक्षा आवेदन फाराम भर्नको लागि हालसालै खिचेको ३ महिना ननाघेको White Background भएको पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ र त्यस फोटोलाई क्याम्पसको Email ID : exam@cjmcsarlahi.edu.np मा समेत पठाइदिनुहोला । 

2082/6/30 00:40:00

शिलबन्दी दरभाउ आव्हान गरिएको सम्बन्धमा

  
Back to top