प्राध्यापक आवश्यकताको सुचना
2025/9/2 14:00:48
Download File
प्रस्तुत सम्बन्धमा यस क्याम्पसको स्नातक तहमा रिक्त
हुन पुगेको अर्थशास्त्र विषयको स्वीकृत दरबन्दीमा पदपूर्तिको निमित्त तपसिल बमोजिम
विज्ञापन प्रकाशन गरिएको हुनाले ईच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुबाट
निर्धारित समय सिमाभित्र रीतपुर्वक दरखास्त आब्हान गरिएको छ ।