Select Language:


Log In Email

Notice & Events

परिक्षा फारम भर्ने सम्बन्धी जरुरी सुचना

2082/5/6 09:00:08

Download File

त्रिभुवन विश्वविद्यालयद्वारा २०८२ सालमा संचालन गरिने स्नातक तह विभिन्न संकाय अन्तर्गत दोश्रो वर्ष नियमित समुहको परिक्षा फारम भर्ने सुचना प्रकाशित गरिए बमोजिम यस क्याम्पसको स्नातक तह BA, B.Ed र BBS दोश्रो वर्षमा अध्ययनरत नियमित समुहका विद्यार्थीहरुले मात्र मिति २०८२ भाद्र २७ गते शुक्रबार क्याम्पस समयभित्र परिक्षा फारम भरी परिक्षा शाखामा बुझाउनु हुन यो सुचना प्रकाशित गरिएको छ । समय भित्रै नै परिक्षा नभर्ने विद्यार्थीहरुको लागि अर्को व्यवस्था नहुने हुनाले समयप्रति सचेत हुन पनि जानकारी गराईएको छ ।

Back to top