Select Language:


Log In Email

Notice & Events

छात्रवृत्ति फारम भर्ने सम्बन्धी जरुरी सुचना

2082/5/6 09:00:49

Download File

यस क्याम्पसको स्नातक तह BA, B.Ed र BBS दोश्रो वर्षमा अध्ययनरत नियमित समुहका विद्यार्थीहरुले मिति २०८२ भाद्र १५ गतेभित्र छात्रवृत्तिको लागि फारम भरी बुझाउनु हुन यो सुचना प्रकाशित गरिएको छ । तोकिएको समयभित्रै नै छात्रवृत्ति फारम नभर्ने विद्यार्थीहरुको लागि अर्को व्यवस्था नहुने हुनाले समयप्रति सचेत हुन पनि जानकारी गराईएको छ ।

Back to top