Select Language:


Log In Email

Notice & Events

विदा सम्बन्धमा

2082/5/9 08:52:18

Download File

नेपाली नारीहरुको पर्व हरितालिका तीजको अवसरमा मिति २०८२ भाद्र १० गतेदेखि १२ गतेसम्म क्याम्पस विदा हुने र भाद्र १३ गते शुक्रवारदेखि पुर्व कार्यतालिकाअनुसार क्याम्पस संचालन हुने सम्बन्धित सबै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुमा जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।

Back to top